collective visit by Member Rajesh Chauhan

सभासद राजेश चौहानद्वारा आफ्नो समष्टि भ्रमण

Share this news

जीटीए सभाका उप-प्रमुख तथा रङबुल धोतरिया रङमुक समष्टिका सभासद राजेश चौहानले आज आफ्नो समष्टि भ्रमण गरेका थिए। उक्त समष्टि अन्तर्गत धोतरिया सोह्र एकर अनि धोतरिया बालसन क्षेत्रमा स्थानीय ग्राम पन्चायत प्रधान, सदस्य, पन्चायत समितिका सदस्य अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रङबुल धोतरिया जोनलका प्रतिनिधिसित चौहानले भ्रमण गरी समष्टिवासीका समस्याहरू बुझेका थिए।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा