83rd birth anniversary
83rd birth anniversary

बौद्ध धर्मगुरू कृति रिम्पोर्छेको ८३औं जयन्ती पालन

Share this news

११औं बौद्ध धर्मगुरू अवतारी कृति रिम्पोर्छेको ८३ वर्षीय जन्म जयन्ती विविध कार्यक्रमको साथमा पालन गरियो। युवक संघ प्राथामिक पाठशाला र कृति गुम्बा सुकेपोखरीले रिम्पोर्छेको तस्बीरमा दीप प्रज्व्तलन गरी बौद्ध परम्परा अनुसार पूजा अर्चना गर्दै केक काटेर पाठशालाका शिक्षक शिक्षिका एवं गुम्बाका लामाहरूले उक्त जयन्ती पालन गरे। यस अवधि गुम्बाका लामाहरूले रिन्पोर्छेको जन्म जयन्तीलाई प्रभावकारी बनाउन तथा पर्यावरण संरक्षणमाथि जोर दिंदै दुवै पक्षले रिन्पोर्छेको नाममा वृक्ष रोपन कार्यक्रम पनि सम्पन्न गरे। वृक्ष रोपन कार्यक्रम गुम्बाको परिसर अनि संग्लग्न क्षेत्रमा विगत वर्ष झैं यस बर्ष पनि सम्पन्न गरियो। प्रति वर्ष पाठशालाका बिद्यार्थीलाई सहभागी बनाई सहयोग पुराएकोमा युवक संघ प्राथमिक पाठशालाका प्रधान शिक्षिका पासांग शेर्पाले गुम्बाप्रति आभार प्रकट गरेको गुम्बाका प्रमुख कथुप लामाले जानकारी गराएका छन्।

83rd birth anniversary

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ