हाम्रो स्वाभिमान ट्र्स्टद्वारा हरितालिका पालन गरिने

Share this news

हाम्रो स्वाभिमान ट्र्स्ट, पतञ्जली योगपीठ, हरिद्वारको तत्वावधानमा हरितालिका पालन गरिने जानकारी प्राप्त भएको छ। आगामी २६ अगस्टको दिन दिल्लीको यमुना एक्सप्रेस, कडकडडुमा मेट्रो स्टेशन छेउ, सूरजमल बिहारमा हरितालिका तीज भव्यरुपमा आयोजन गरिएको छ। यसमा सबैलाई उपस्थितिको अनुरोध गरिएको छ।
उक्त पर्वको उपलक्ष्यमा नेपाली लोकसंगीतका प्रतिभा प्रकाश सपुत र अन्तर्राष्ट्रिय ख्यातिप्राप्त नृत्याङ्गना नितिका क्षेत्रीसँगै मनोरञ्जन, सांस्कृतिक प्रस्तुति र रमाइलोको दिन हुने आयोजकका संयोजक घनश्याम शर्माले जानकारी दिएका छन्।

 


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान