बिश्व कवि रबीन्द्रनाथ ठाकुरको पूण्यतिथि पालन

बिश्व कवि रबीन्द्र नाथ ठाकुरको पूण्यतिथि शुक्रबार मङपु रबीन्द्र भवनमा कविलाई श्रद्धाञ्जली अर्पण गरिएको थियो। बिदुर कार्कीको अध्यक्षतामा आयोजित समारोहमा जीटीए लाब्दा-मङपू समष्टि सभासद रतन थापा प्रमुख अतिथि थिए। रबीन्द्र श्रमिक कल्याण केन्द्रको तत्वावधानमा आयोजित कार्यक्रमका प्रमुख अतिथिको बाहुलीबाट कविको तस्वीरमा दीप प्रज्वलन गरियो। यसरी नै रबीन्द्र स्मृति कल्याण केन्द्रका प्रमुख सदुमा छेत्रीको बाहुलीबाट दीप प्रज्वलन गरियो। मङपु वरिपरी विद्यालयका विद्याहरूहरुले गीत नृत्य आबृत्ति प्रस्तुत गरेको कार्यक्रमको संचालन पुष्कर सिङगरले गरेका थिए।

 

anniversary of world poet Rabindranath Tagore

Leave a Reply