Gojumo's appeal not to politicize
Gojumo's appeal not to politicize

सिलगढ़ी घटनामाथि राजनीति नगर्ने गोजयुमोको अपील

Share this news

सिलगढ़ीका भाजपा विधायक शंकर घोषले सिलगढ़ी मेट्रो पोलिटन पुलिसलाई लेखेको पत्रले यहाँ धेरै राजनैतिक चलखेलहरू देखा पर्न थालेको अनुभव गरिरहेको बताउँदै गोर्खा जनमुक्ति युवा मोर्चाले एउटा बिधायक जस्तो गरिमामय पदमा बसेर यस्तो गैर जिम्मेवारी बयान दिनु कतै जानीबुझि गोर्खाहरूलाई उस्काउने प्रयास त होइन ? भन्ने प्रश्न गरेको छ।
गोर्खा जनमुक्ति युवा मोर्चा यस घटनामा पीडितहरूप्रति सहानुभूति संगै उनीहरूको साथ अनि समर्थनमा रहेको बताउँदै घटनामा संलग्न ब्यक्ति विशेषहरूले कानूनी सजाय पाएको हुनुपर्छ भन्नको साथै यस घटना बारे बाहिरबाट हेरिरहेको बताएको छ।
गोर्खा जनमुक्ति युवा मोर्चाका अध्यक्ष नोमन राईले, कृपया उक्त घटनालाई लिएर कसैले पनि राजनीतिकरण नगरिदिने आग्रह गरेका छन्। यदि कसैले पनि राजनीतिकरण गर्छ अनि भविष्यमा गएर उक्त घटनाले साम्प्रदायिक हिंसा निम्त्याउँछ भने यसको सम्पूर्ण जिम्मेवारी ती राजनीति गर्ने राजनैतिक दल जिम्मेवार रहने बताएका छन्।

Gojumo's appeal not to politicize

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड