गुराँस परिवार समाजद्वारा सफाई अभियान

Share this news

खरसाङ,6 अगस्त(निसं): अहिलेको बर्खा पानी झरीको कारण आम मानिसहरू हिड्ने गाउँ घरको बाटो घाटोहरूमा लेउ ल्गेर चिप्लो भएको हुनाले गाउँ घरका मानिसहरूलाई हिँडडुल गर्न एकदमै असुविधाहरू भइरहेको अवस्थालाई ध्यानमा राखेर नेहुर बालासन गुराँस परिवार समाजले ती बाटो घाटोहरूमा ब्लिचिङ पाउडर छर्किने तथा साफ सफाई गरिने कार्य गरेको जानकारी समाजका सहसचिव राजीव राईले दिएका छन्‌‍। तिनले जनाए अनुसार उक्त ब्लिचिङ पाउडर उपलब्ध गराउने जोरबंग्लो सुके खण्ड कर्मध्यक्ष स्वास्थ्य एवं परिवेश विभाग बबेन्द्र राई प्रति समाजको तर्फबाट आभार व्यक्त गरिएको छ साथै यस कार्यमा विशेष रूपले शुशिला प्रधान, बिर्शिका तामाङ, हुमा प्रधान गुरूङ अनि रिता प्रधान आदिको उपस्थित रहेको थियो।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती