Independence Day Cup, Delhi
Independence Day Cup, Delhi

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

Share this news

गितडब्लिङको सन्त जोसेफ विद्यालयबाट नयाँ दिल्लीमा आयोजित अखिल भारतीय स्वतन्त्रता दिवस कराते कपमा विद्यार्थीको सहभागिता रहेको छ। विद्यालयबाट आदर्शना छेत्री, नियोलिक पन्दी लेप्चा र प्रशंसा छेत्रीले भाग लिएका छन्। विद्यालयले उनीहरूलाई सफलताका लागि शुभकामना व्यक्त गरेको छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 