मुक्तिप्रसाद उपाध्याय र मीना सुब्बाको सहभागिता रहने

आउँदो 11अगस्त, 2025-को दिन साँझ 5:00 बजेको समयमा यस वेबलाइन साहित्य श्रृङ्खला अन्तर्गत नेपाली र गुजराती भाषाको “बाल साहित्य”-मा कविता अनि कथाको कार्यक्रम आयोजन गरिएको छ। साहित्य अकादमी, दिल्लीद्वारा आयोजित कार्यक्रममा नेपाली भाषा स्रस्टाको रुपमा मुक्तिप्रसाद उपाध्याय बराल अनि मीना सुब्बाको सहभागिता रहने जानकारी पाइएको छ।

Mukti Prasad Upadhyay

Leave a Reply