Bonus 20% This Time
Bonus 20% This Time

भागोप्रमो पार्टीको अडान: यसपालीको बोनस 20%

Share this news

यसपाली श्रमिकले वोनस 20% भन्दा कम्ती पाउँनु हुँदैन। 20% भन्दा कम्ती बोनस भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले कुनै पनि हालतमा स्वीकार गर्नेछैन। यस सम्बन्धमा पार्टीको ट्रेड युनियन सँगको बैठकमा पार्टीको यही अडानलाई जोड दिएको भागोप्रमो अध्यक्ष अनित थापाले बताएका छन्। कुनै पनि मञ्चमा ट्रेड युनियनले बोनस विषय चर्चा गर्दा 20% भन्दा एक प्रतिशत मुनिको चर्चामा भाग पनि लिने छैन। चियाबारीमा दैनिक खुन पसिना बगाउने श्रमिक दाज्यू भाई दिदी बहिनीहरूले बोनस समय जहिले पनि आन्दोलन गर्नुपर्छ। 20% बोनस चिया श्रमिकको हक अनि अधिकार हो, चियाबगानले त्यो हक अनि अधिकार दिएकै हुनुपर्ने कुरामा थापाले जोड दिएको बताए।
चियाबगान मालिक पक्षलाई सल्लाह दिंदै श्रमिक खुसी हुने त्यही एउटा बोनस त हो। 20% बोनस श्रमिकहरुको अधिकार अनि हक पनि हो। बोनसको समय कुनै आन्दोलन नहोस्। कुनै झगडा नहोस् भन्ने सल्लाह जिंदै थापाले 2025 को बोनस मालिक पक्षले हृदयबाट, मन खुशी राखेर श्रमिकलाई धन्यवाद दिँदै 20% बोनस दिने आशा राखेको बताएका छन् ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ