घर-घर लाहुरे समूहद्वारा सचेतना कार्यक्रम आयोजित

Share this news

भारतीय सेनामा भर्ना हुन चहानेहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरिरहेका घर-घर लाहुरे समूहले बिहीबार मिरिक ब्यवसाय संगठन भवनमा एउटा सचेतना कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा जेआरडीका सुवेदार मेजरहरू सागर गुरूङ अनि धिरज थापाले सेनामा भर्ना हुन चहानेहरूलाई आवश्यक विस्तृत जानकारी गराउँदै नियमवालीहरूबारे बताए। समूहका मिरिक प्रमुख अवकाशप्राप्त सुवेदार मेजर सुनिल तामाङले घर-घर लाहुरेले युवाहरूलाई भारतीय सेनाहरूमा भर्नाको लागि अभिप्रेरित गरिरहेको अनि धेरै युवाहरू सेनामा भर्ना भएर उज्जवल भविष्य निर्माणमा लागिपरेको बताए। सेना भर्नामा युवाहरूलाई अभिप्रेरित गर्न सचेतना कार्यक्रम गरिएको बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 