month-long Shrimad Vitak Saheb discussion

महिनाव्यापी श्रीमद वितक साहेब चर्चाको आरम्भ

Share this news

श्री कृष्ण प्रणामी धर्मको ४०० औं वर्ष पहिलादेखिको प्रमाणिक इतिहास रहेको श्रीमद् वितक साहेब चर्चाको थालनी सबैतिर भइरहेको छ। “श्री कृष्ण प्रणामी मंगल धाम नाम्फिङ बर्मेक” मा पनि श्री कृष्ण प्रणामी धर्मको सिक्किम राज्यको पहिलो महन्त गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजजीको मुखारविन्दबाट गत १५ जुलाई २०२५ देखि थालनी भएको छ भने अब१५ अगस्ट २०२५ सम्म चल्नेछ। यो महिनाव्यापी श्रीमद् बितक साहेब चर्चाको आनन्द स्थानीय श्रद्धालु भक्तजनले लिइरहेका छन् भने श्रीमद् वितक साहेब चर्चाको क्रममा श्री कृष्ण प्रणामी धर्ममा नयाँ भक्तजनको पनि जागनी भइरहेको छ। यो सत्रमा विभिन्न आमन्त्रित अतिथिगण लगायत विशिष्ट अतिथिगणको पनि आगमन भइरहेको छ भने कार्यक्रमलाई अझ रोचक बनाउनको निम्ति चर्चा अनुरूपको झाँकी प्रदर्शनी पनि भइरहेको छ। आगामी १६ अगस्टको दिन भव्यतापूर्वक श्री कृष्ण प्राकट्य महोत्सव जन्म अष्टमी पालन गर्दै उक्त वितक सत्रको समापन गरिने जानकारी “श्री कृष्ण प्रणामी युवा परिषद सिक्किम राज्य”का सह प्रचारप्रसार सचिव निशान दुलालले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड