विधायक सुब्बाद्वारा तामाबुङ विद्यालय भ्रमण

Share this news

मानेबोङ देन्ताम समष्टिको तामाबुङ विद्यालयमा बिहीबार विधायक सुदेश कुमार सुब्बाले औपचारिक निरीक्षण भ्रमण गरेका थिए। यस अवसरमा विभागीय अधिकारीहरू, अभियन्ता किरण शर्मा, विद्यालय व्यवस्थापन समिति (SMC) सदस्यहरू, शिक्षक शिक्षिकाहरू तथा स्थानीय गाउँलेहरूको उपस्थिति रहेको थियो।
निरीक्षणको क्रममा विद्यालय परिसरमा रहेको एउटा पुरानो जीर्ण भवनको अवस्था अवलोकन गरी विधायक सुब्बाले उक्त भवनलाई भत्काएर नयाँ भवन निर्माणका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार पार्न अभियन्ता किरण शर्मालाई निर्देशन दिए। यसका साथै, हाल सञ्चालनमा रहेका कक्षा कोठाहरूको मर्मतसम्भार र आवश्यक पूर्वाधार सुविधाहरू थप गर्नुपर्नेमा पनि उनले विशेष जोड दिए। यसै क्रममा सबै आवश्यक कुराहरूको कार्ययोजना तयार गर्न सम्बन्धित पक्षहरूलाई निर्देशन दिइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ