पोखरीलाई बचाउन आर्थिक सहयोगको अपील

Share this news

६ माईल पोखरीलाई तयार स्थितिमा उभ्याउन पोखरी बचाऊ समितिले पहाडवासीसमक्ष आर्थिक सहयोगको अपील गरेको छ। चन्दा सङ्कलन गरेर सुरु गरिएको जीर्णोद्धार कार्य अहिले पनि युद्धस्तरमा चलिरहेको भए तापनि योजना पूरा गर्न अझ आर्थिक सहयोगको आवश्यक्ता पर्ने समिति अध्यक्ष विजयकुमार प्रधानले अवगत गराएका छन्।
बिहीबार निर्माणाधीन पोखरी परिसरबाट यस आशयको जनअपील गर्दै उनले क्युआर कोड पनि साझा गरे। प्राय: ३ दशक लामो समयकालपछि आरम्भ गरिएको पुर्ननिर्माण कार्यलाई हालसम्म सहयोग पुर्याउँदै आउने दाताहरुप्रति उनले आभार जनाएका छन्।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार