कहिले सुध्रेला गोक सडकको अवस्था !

Share this news

गोक, 7 अगस्त(निसं): फेरि गोक सडकको अवस्था दिन प्रति दिन बिग्रन्दै गइरहेको छ। बुधबार बिहान जोरथाङ बजारको समान लिएर आएको एउटा माजदा गाड़ी सडकको अवस्था ठिक नभएकोले भित्तामा फसिनु पुग्यो। यस गाडीका चालक दौलत मुखियाले गाड़ी हिलो माटोमा चिप्लेर भित्तामा जोतिनु पुगेको बताए। यसै वर्ष मात्र बनाएको अलकत्रे बाटोको अवस्था यस्तो दयनीय हुनुमा स्तरीय काम नभएको चालक मुखियाले जनाए। अहिले टिस्टा तर्फको सडक बन्द भएकोले चुङथुङ पुल बिजनबारी हुँदै सिक्किम क्षेत्रको साग-सब्जी रसद पानी बोकिरहेको पनि उनले बताए। तर गोक सडक ठाउँ ठाउँमा गाड़ी कुदाउन नसक्ने भएको मुखियाले जनाए। यो सडक मरम्मत भएको एक वर्ष पनि भएको छैन अहिले दयनीय बन्दै गइरहेको उनले बताए।


Share this news
आजको रोजाइ
जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार

लांस नाइक हर्विन्दर सैनीको गरियो अन्तिम संस्कार