टुंग-सन्तमेरिज समष्टिका सभासद अनि दार्जीजिङ सीएमओएचमाझ बैठक

Share this news

सोनादा, (निसं): टुंग-सन्तमेरिज समष्टि अन्तर्गत रहेका बागौड़ा उप-स्वास्थ्य केन्द्रका डाक्टरलाई गत केही महिना अघि स्थानान्तरण गरिएपछि उक्त उप-स्वास्थ्य केन्द्रमा हालमा कुनै डाक्टर नरहेको अनि स्थानीय वासिन्दाहरुको जनगुनासो साथै स्थानीयहरुको स्वास्थ्य सुविधालाई मध्यजनर राख्दै बुधबार टुंग सन्त मेरिज समष्टिको समष्टिका सभासद नुरी शेर्पा अनि दार्जीलिङ्का सीएमओएच डा. तुलसी प्रमाणिकमाझ जरुरी बैठक सम्पन्न भएको छ। बागौड़ा उप-स्वास्थ्य केन्द्रमा तत्कालै डाक्टरको नियुक्ति गरियोस्‌‍ भन्ने सीएमओएचको ध्यानाकर्षण गराउँदै सभासदले एक ज्ञापन पत्र पनि चढ़ाएका छन्‌‍। यसका साथै यस विषय लिएर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापालाई पनि सभासद नुरी शेर्पाले जनाइसकेको जानकारी प्राप्त भएको छ। यसको साथै समष्टिका विविध समस्याहरुबारे पनि सभासद नुरी शेर्पाले प्रमुख कार्यपालको ध्यानाकर्षण गराइसकेको बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ