रंगबुलमा स्थायी एटीएमको लागि चढाइयो ज्ञापन-पत्र

Share this news

रंगबुलमा एटीएम स्थायी नभएको कारण सिधा लाइन परिवार समाजका महासचिव लक्ष्मण ठकुरीको सुझाव अनुसार रंगबुलका 11 वटा समाजहरूका सभापति र सचिवहरूलाई हस्ताक्षर साथै रबर स्टयाम लगाएको ज्ञापन-पत्र रुपेश छेत्रीको तर्फबाट पश्चिम बंगाल ग्रामीण बैक रंगबुल शाखा प्रबन्धक मेडम श्रीमती रेशमा प्रधानलाई सुम्पिने कार्य भयो। शेरेप छिरीङ लेप्चाद्वारा उक्त आवेदन हस्तान्तरण साथै वहाँले रिजनलमा पनि पठाइदिने बताए। वर्तमान पश्चिम बंगाल ग्रामीण बैकलाई पन्जाब नेशनल बैकको निगरानीमा रहेको छ।

Permanent ATM at Rangbul

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा