wins gold medal
wins gold medal

“अन्तर्राष्ट्रिय कराँतेमा हिमांशु लकान्द्रीले जिते स्वर्ण पदक”

Share this news

गत 25 देखि 27 जुलाई 2025 कलकत्तामा आयोजित “9th International Karate Championship 25” मा मंग्पुका प्रतिभाशाली कराते खेलाडी हिमांशु लकान्द्रीले ठूलो उपलब्धि हासिल गरेका छन्। Kumite विधामा उत्कृष्ट प्रदर्शन गर्दै हिमांशुले स्वर्ण पदक (Gold Medal) प्राप्त गरेका छन् भने Kata (काता) विधामा रजत पदक (Silver Medal) जिेतेका छन्। मन्दीप लकान्द्री र श्रीमती स्नेहा लकान्द्रीका सुपुत्र हिमांशु हाल Ichiban Sports Academy बाट कराँते प्रशिक्षण लिँदै आएका छन् र सन्त मंगल एकाडेमीमा अध्ययनरत् छन्। हिमांशु लकान्द्रीले पहिले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा ७ वटा स्वर्ण पदक जितिसकेका छन्। प्रशिक्षक राज प्रधान अनि रेजोम तामाङको प्रशिक्षणमा अगाडि बढिरहेका हिमांशुले हालै Ichiban Sports Academy बाट “बेस्ट फाइटर अफ द इयर” को उपाधि समेत प्राप्त गरेका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ