Our Village Our Solution

पंखाबारीमा र “हाम्रो गाउँ हाम्रो समाधान” द्वारे सरकार

Share this news

पंखाबारी सार्वजनिक भवनमा २२४ अनि २२५ बुथ लंगभ्यू कोठी डाँडा र पंखाबारीलाई लिएर द्वारे सरकार सञ्चालन गरियो। यसैक्रममा पंखाबारी स्कूलको पुरानो बिल्डिंगमा चाहिँ “हाम्रो गाउँ हाम्रो समाधान” योजना बारे कार्यक्रम आयोजना गरिएको थियो। जसमा खरसाङका बीडीओ अनि खरसाङ खण्ड पंचायत समिति चेयरम्यान अणु प्रधानद्वारा संचालन गरिदिएकोमा उहाँहरूलाई धन्यवाद ज्ञापन गरिएको छ। यसरी नै द्वारे सरकारमा खटिएका बिभिन्न बिभागका सरकारी अनि गैर सरकारी संस्था तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिएको सभासद कल्पना प्रधानले जानकारी दिएकी छिन्।

Our Village Our Solution


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ