book day maintenance
book day maintenance

गिद्ध पहाड क्षेत्रमा गरियो सर्विस बुक डे पालन

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभाग अन्तर्गत रहेका प्राथमिक शिक्षक शिक्षिकाहरुको लागि मङ्गलबार सर्विस बुक डे पालन गरिएको थियो। खरसाङको गिद्ध पहाड क्षेत्रमा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेश चौहानको विशेष उपस्थितिमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको 13 वटै सर्कलका शिक्षक शिक्षिकाहरुलाई लिएर सर्भिस बुक डे पालन गरिएको थियो। यस अवसरमा प्राथमिक शिक्षक शिक्षिकाहरुले आफ्नो आफ्नो सर्भिस बुक हेरेर सही गर्नुको साथै आफ्नो विवरण लिनको साथै विस्तृत जानकारी पनि संकलन गरेका छन्।‌ जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका प्रभारी सभासद राजेश चौहानले 2022 मा जीटीए‌ आएपछि जीटीए प्रमुख अनित थापाको निर्देशनमा प्राथमिक शिक्षक शिक्षिकाहरुको विभिन्न समस्याहरु समाधान हेतु सर्विस बुक डे पालन गर्दै सबै कागज पत्रहरु तयार पार्ने कार्य गरिएको र सबैले आफ्नो सर्विस बुक हेरेर सही गरेको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड