विश्वकर्मा समाजको शतवार्षिकी समारोह आयोजन गरिने

Share this news

खरसाङ विश्वकर्मा समाजको 100 वर्ष पूरा गरेको अवसरमा शतवार्षिकी समारोह आयोजन हुने भएको छ। सन् 1925 मा स्थापना भएको खरसाङ विश्वकर्मा समाजको यसपाली सय वर्ष पुगेको अवसरमा शतवार्षिकी समारोह अन्तर्गत खरसाङमा विविध कार्यक्रम आयोजना गरिने भएको छ। यस विषयमा आयोजित पत्रकार सम्मेलनमा खरसाङ विश्वकर्मा समाजको तर्फबाट सभापति निर्मल गहतराज, सचिव केशव सिंह घतानी, सल्लाहकार गोबिन्द सिंह घतानी, मुख्य संयोजक हेमन्त दर्नाल, संजोजकहरु विनोद रसाइली, बिजय सेञ्चुरी, सुष्मा सिंहले सम्बोधन गरेका थिए। पदाधिकारीहरुले यो शतवार्षिकी समारोह आगामी 7 दिसम्बर 2025 मा खरसाङको सन्त अल्फन्सेस विद्यालयमा आयोजना गरिने भएको जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

खरसाङका दुई खेलाड़ी राज्यस्तरीय जुडो प्रतियोगितामा

गुराँस परिवार समाजद्वारा सफाई अभियान

गुराँस परिवार समाजद्वारा सफाई अभियान

खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

खरसाङ नगरपालिका ठेकेदार वेलफेयर संगठनको सभा सम्पन्न

दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना

दुधेमाथि जोरोबाट पोख्रेबुङ निस्कने सड़क वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना

टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र

टिस्टा प्रभावित क्षेत्रको निम्ति तत्काल कदम उठाउने माग गर्दै प्रधानमन्त्रीलाई बीपी बजगाईँको पत्र

अर्किड उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमको सत्र

अर्किड उत्पादन सम्बन्धी प्रशिक्षण कार्यक्रमको सत्र

तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

तेन्डोङ ल्हो रम फाट समितिद्वारा राज्यस्तरीय प्रतियोगिता

जोरथाङमा विश्व स्तनपान सप्ताह सफलतापूर्वक पालन

जोरथाङमा विश्व स्तनपान सप्ताह सफलतापूर्वक पालन

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

स्वतन्त्रता दिवस कप, दिल्लीमा गितडब्लिङका छात्राहरू

अन्तःशुल्क कानूनहरूमा पुन:तालिम तालिम सञ्चालन

अन्तःशुल्क कानूनहरूमा पुन:तालिम तालिम सञ्चालन

आजको रोजाइ