परी प्रकाशनद्वारा सीपी शर्मा अनि रेमन थापा सम्बर्धित

Share this news

सोरेङस्थित परी प्रकाशन कार्यालयमा परी प्रकाशनका अध्यक्ष सीपी शर्मा अनि महासचिव रेमन थापालाई सोमबार परी प्रकाशनले सम्बर्द्धना जनायो। सीपी शर्मालाई सिक्किम परिवर्तन संस्थान (आईटीएस)-का उपाध्यक्ष जस्तो गरिमामय पदमा अनि महासचिव रेमन थापा कर्तव्य विशेषाधिकारी पदमा मनोनित भएकोमा स्वागत जनाउँदै परी प्रकाशन सोरेङले सम्बर्द्धना जनाएको हो। यस अवसरमा प्रकाशनका पदाधिकारी तथा धेरै सदस्यहरूको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा