नश्लवादी व्यवहार गर्ने दोषीहरूलाई पुलीसले लग्यो पक्रेर

Share this news

नश्लवादी व्यवहार गर्ने दोषीहरूलाई पुलीसले पक्रेर लगेको छ। सोमबार सिलगढीमा गोर्खा विद्यार्थीहरुमाथि जुन दुर्व्यवहार अनि अपमान गरिएको थियो, घटनाका दोषीहरूमाथि कडा कार्बाहीको माग गर्दै विभिन्न जनैतिक र अराजनैतिक सम्बन्धित निकायहरूमा दवाब दिएका थिए। त्यसको फलस्वरूप दोषीहरूलाई पुलीसले पक्रेर लगेको छ।

Share this news
आजको रोजाइ
प्राथमिक-शिक्षक-शिक्षिकाहररूको सर्विस बुक डे पालन

सिलगढ़ीको घटनाको आईजीजेएफद्वारा भर्त्सना अनि पोस्टरिङ

बलिदान दिवसको अवसरमा  गाड़ीधुरा नवदीप परिवारले खुल्ला कविता आवृत्ति प्रतियोगिता गर्ने

हाउहिङ फल अलको रकम तुरुन्तै र सबैले पाउन पर्ने माग उठ्यो

आरानदेखि पद्मश्रीसम्मको थीमको साथमा विश्वकर्मा समाजको शतवार्षिक समारोह

एसएसबीले मनायो सिक्किम राज्यपालसँग “भारत रक्षा पर्व”

परी प्रकाशनद्वारा सीपी शर्मा अनि रेमन थापा सम्बर्धित

पीडीआइको लागि अनुगमन-डेटा प्रमाणीकरण बैठक

उत्तरकाशीमा पहिरो गयो, भल उर्लेर धेरै क्षति