protest against the abuse of Gorkha students

गोर्खे विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहारप्रति प्रतिवाद

Share this news

सिलगढीको हाकिमपाडा क्षेत्रमा डुवर्सकी गोर्खे विद्यार्थीहरूमाथि ‘विदेशी’ भन्दै दुर्व्यवहार अनि अपमानजनक व्यवहारले सम्पूर्ण गोर्खा जातिको आत्मसम्मानमा गम्भीर चोट पुर्यािएको छ। सिलगढी नगर निगमकी काउन्सिलर शोभा सुब्बा घटनास्थलमा पुगेर जायजा लिएकी छिन्। उनले दोषीलाई कारवाही हुनपर्ने माग गरेकी छिन्। अर्कोतिर दोषीको विरूद्धमा पुलीस थानामा रिपोर्ट गरिसकिएको र यो घटनालाई पुलीसले गम्भीरताका साथ अनुसन्धान गरिरहेको जानकारी पाइएको छ। उक्त घटनाले साम्प्रदायिक रुप नलेओस् भनेर पुलीस त्यतिकै चनाखो रहेको छ भने पुलीसले सबैलाई शान्ति र सद्भावना राख्ने अनुरोध गरेको छ।

 

 


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ