मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

Share this news

मेरो भोइस युनिभर्स टप 8 का प्रतियोगीहरूलाई भोट हाल्ने समय आज 4 अगस्त बेलुका 8 बजे सकिनेछ। यस क्रममा गायिका दक्षता गुरूङको अनुभव के कस्तो रह्यो अनि अब उनको के चाहना छ, यसबारे प्रस्तुतकर्ता रिमा विश्वकर्माले सोधेकी थिइन्। दक्षताले निकै भावुक भएर आफ्नो कुरा राखिन्। उनलाई आफ्नो परिवारको बारेमा सोद्धा त उहाँहरूको समझना गरेर दक्षताले आँशु नै खसालिन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान