जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

Share this news

यु-ट्युब च्यानल- प्रसारणमा देखापरेको तकनिकी गडबडीले गर्दा आइतबार हुने भनिएको जीटीए आइडलको ग्राण्ड फिनाले अहिलेलाई स्थगित भएको छ। अर्कोतिर जीटीए आइडल २०२५ आयोजना एवं सञ्चालनअवधि देखा परेको यो समस्याको कारण आइडल विजेतालाई लिएर दुबइमा साङ्गीतिक कार्यक्रम गर्ने टीम पालसको पूर्वयोजना पनि हाल ठप्प बनेको छ।
‘गोर्खा मञ्च’ नामक विभागीय यु-ट्यूब च्यानलमा गरिने सुधार अनि प्रसारण सेप्टेम्बरभित्र सकेपछि नै ग्राण्ड फिनाले आयोजना गरिने आयोजक पक्ष जीटीए सूचना एवं सांस्कृतिक विभागीय सभासद अनोश थापाले मिडिया संवादमा बताए भने अहिले रित्तो हात फर्कनु परेको टीम पालस टोली आइडल विजेता लिनलाई दोहोराएर दार्जीलिङ आउने प्रतिक्रियामा जनाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड