MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

Share this news

मिनिमम वेज एडभाइजरी कमिटी-को निष्क्रियतामाथि क्रामाकपा‌ श्रमिक सङ्गठनले कडा क्षोभ जनाएको छ। काम नलाग्ने कमिटी राखेर फाइदा छैन। मिनिमम रोज दिन नसक्ने कमिटी भङ्ग गर्नपर्ने दावी गर्दै सचिव सुनिल राईले यसका कमिटी सदस्यहरुबाट पनि राजीनामाको माग गरेका छन्। आइतबार बीएम राईको अध्यक्षतामा बसेको सभापछि पत्रकार भेलालाई सम्बोधनमा‌ उनले बन्द चियाबारीहरु फेरि सञ्चालन गर्न सरकारले जारी गरेको एसओपी- पालना कतै पनि नभएकोमा चिन्ता प्रकट गरे भने एक किस्ताको चिया बोनस २० प्रतिशत दरमा समानरुपमा वितरण हुनपर्ने उनले स्पष्ट अडान राखे। अर्कोतिर ११ अगस्तदेखि सुरु हुने जोइण्ट फोरम-को तीन दिवसीय श्रमिक अधिकार एकता यात्रा कार्यक्रमलाई समर्थन जनाउँदै क्रामाकपाले पनि सहभागिता जनाउने उनको भनाइ छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न