Sankalpa Patra

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

Share this news

‘संकल्प पत्र’ को सम्झना गराउँदै सूरज दर्नालद्वारा भाजपा नेतृत्वहरुलाई पत्राचार गरिएको छ। हाल चलिरहेको मनसुन सेशन-मा केही नगरिए २०२६ चुनाउमा बङ्गालबाट भाजपा लखेट्नपर्ने आह्वान गर्दै सूरज दर्नालले गोर्खाहरु जहिले पनि भोटको राजनैतिक शोषणमा पर्ने मन्तव्य पोखेका छन्।
गोर्खाल्याण्डलाई संविधानसम्मत दावि ठहर गर्दै व्यक्तिगतरुपमा धानिरहेका धरना प्रदर्शनी अनि मागमाथि सुनवाइ नभए उत्तरपूर्वी राज्यबाट आन्दोलनको थाल्नी गरिने उनको भनाइ छ।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न