उत्तर बङ्गाल दलित समाज कल्याण मञ्चले राज्य सरकारसमक्ष सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग गरेको छ। आर्थिक उत्थानको लागि वेतन वृद्धिलगायत दलितहरुलाई उपचार अनि शिक्षामा पनि सहयोग प्रदान गरिनपर्ने आग्रह गर्दै नव गठित दलित विकास बोर्डको लागि मञ्चले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्ने बताइएको छ।
