गुरु पद्मसम्भवको प्रतिमा बसाउन अनितद्वारा भूमि पुजन

Share this news

सोमबार मिरिकमा गुरु पद्मसम्भवको प्रतिमा स्थापनाको लागि भूमि पुजा गरियो। पाल्यूल ल्हाटुल रिन्पोर्छेको मन्त्रोच्चारणको साथमा जीटीए मुख्य कार्यपाल अनित थापाले भूमि पुजा गरे। यस अवसरमा बोल्दै जीटीए प्रमुख अनित थापाले मिरिक झील परिसरमा गुरु पद्मसम्भवको प्रतिमा स्थापना गरिनु मिरिक पर्यटन केन्द्रको पर्यटन विकासमा ठूलो टेवा पुग्नेछ बताए। तिनले गुरु पद्म सम्भवको प्रतिमा स्थापना राम्रोसित गर्न हामीले पनि साथ र सहयोग गर्नुपर्छ भन्दै यसलाई बुदिष्टको मात्रै होइन सबैको सम्पत्ति मान्नपर्ने बताए। तिनले प्रतिमा स्थपनाकोलागि माटो जाँच गर्नु पनि आवश्यक रहेको बताँउदै मिरिकमा विगतमा झील हेर्न मात्रै मानिसहरू आउँथे भने अबउसो गुरु पद्मसम्भवको प्रतिमा हेर्न पनि आउने बताउँदै जसले यहाँको धार्मिक पर्यटन पनि विकसित बन्ने बताए।
यस अवसरमा जीटीएका कार्यकारी सभासद अरूण सिग्ची, सभासदहरू धुर्ब बम्जन, मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई लगायत विभिन्न गुम्बाका प्रतिनिधिहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा