सुबेदार बस्ती ग्राम सुधार समितिको सफाई अभियान

Share this news

खरसाङ, (निसं): खरसाङ स्थित चलाएर क्षेत्रमा सर-सफाईको कार्य सम्पन्न गरेको छ। समितिबाट पाइएको जानकारी अनुसार आगामी 16 अगस्तमा सम्पन्न हुने समितिको 79 औँ स्थापना दिवसलाई लक्षित गरेर नै उक्त सर-सफाई कार्यक्रमको आयोजना गरिएको हो। सफाई अभियान अन्तर्गत बाटो र नालीहरूको सफाई, झारपातको कटाई, साथै ब्लिचिङ पाउडर छर्किने कार्य गरिएको समितिले जनाएको छ। अभियानमा समितिका सदस्यहरूको सक्रिय सहभागिता रहोको थियो। समितिका सदस्य देबु गुरूङले अभियानको उद्देश्यबारे जानकारी दिँदै भने, स्थानीय सर-सफाई हाम्रो साझा जिम्मेवारी हो। आगामी स्थापना दिवसलाई लक्षित गरेर हामीले बस्तीलाई सफा, स्वस्थ र व्यवस्थित बनाउन यो अभियान थालेका हैाँं।स्थानीय बासिन्दाहरूले समितिको यो प्रयासको स्वागत गर्दै भविष्यमा पनि यस्ता अभियान निरन्तर चलिरहुनुपर्ने सुझाव पनि दिए भनी जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ