commemorating

गोर्खाल्याण्ड आन्दोलनका शहीदहरूको स्मृतिमा मूर्ति

Share this news

गोर्खाल्याण्ड आन्दोलनका ती वीर शहीदहरूप्रति सम्मान जनाउनको निम्ति इण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख अजय एडवर्ड्स हाल राजस्थानको एक ऐतिहासिक ढुंगा खानीमा मूर्ति निर्माण कार्यको निरीक्षणका लागि पुगेका छन्। यस खानीमा गोर्खा आन्दोलनका वीर शहीदहरूको अति मर्मस्पर्शी र कलात्मक कलाकौशल मार्फत मूर्ति निर्माण भइरहेका छन्।
एडवर्ड्स भन्छन् “यी मूर्तिहरू अत्यन्त श्रद्धा र सटीक कलात्मक अभिव्यक्तिका साथ तयार पारिएका छन्। चाँडै यी मूर्तिहरू रेलिङ – कैंजले समष्टिका स्थानीय युवा सङ्गठनको सहकार्यमा स्थापना गरिनेछ, जसले हाम्रो आन्दोलनको इतिहासलाई भावि पुस्ताहरूसम्म जीवित राख्नेछ।”


Share this news
आजको रोजाइ
छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण