“प्रेणाको श्रोत” पुस्तकबाट मन्दिरको कोष बढाउने

Share this news

आज ओकेटी चियाबारी नागेश्वर शिवालय धाम संचालन समितिले साधरण सभा गरि बार्षिक हिसाब किताब प्रस्तुत गर्दै गत पुराणको सबै फाँटवारी सार्बजनिक गरेको छ। यसै क्रममा मन्दिर संचालनमा सहयोग गरि रहनु हुने सबै सबैलाई धन्यवाद ज्ञापन गरियो। मन्दिर ढाँचागत विकाशको निम्ति महेश शर्मा भट्टराईद्वारा लिखित अनि राज बहादुर राईद्वारा सम्पादित पुस्तक “प्रेणाको श्रोत” लेखकले मन्दिरलाई अर्पण गरेका छन्। यसको निम्ति लेखक अनि सम्पादकलाई धन्यवाद ज्ञापन गरियो। यसरी नै उक्त पुस्तक बिक्री गरी यसबाट आउने सबै रकम मन्दिरको कोषमा जमा गरिनेछ। यसरी नै कसैले नगद सहयोग गर्दै कसैले यस प्रकारले सहयोग गर्दै नागेश्वर धामको नाउँ सुवास बडाई रहनु भएकोमा सबैलाई संचालन समितिले हार्दिक कृतज्ञता चडाएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान