राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्ट-मा पहाडका 6 खेलाडीहरु 

Share this news

दार्जीलिङ, 4 अगस्त(निसं): दिल्लीमा हुने राष्ट्रिय जुनियर बक्सिङ टुर्नामेण्टको लागि पहाडका 6 जना खेलाडीहरुले बङ्गाललाई प्रतिनिधित्व गर्नेछन्।‌ दिल्ली नोयडामा सात अगस्तदेखि सुरु हुने टुर्नामेन्टमा उनीहरुले खिताब जित्न देशभरिका सब जुनियर बक्सर-हरुसित भिड्नपर्ने हुन्छ।
गत 24 जुलाईदेखि क्यापिटल‌ टाउन हलमा आयोजित तीन दिवसीय राज्य स्तरीय टुर्नामेण्टमा‌ स्वर्ण पदक जितेपछि उनीहरु उक्त टुर्नामेण्ट-को लागि छनौट भएका‌ टाउन बक्सिङ अनि जिल्ला बक्सिङ एकाडेमी-ले जनाएको छ।
यसबारे जानकारी गराउँदै एकाडेमी-को पक्षबाट दार्जीलिङमा सम्पन्न तीन दिवसीय राज्य स्तरीय बक्सिङ च्याम्पियनसिप-को आयोजना गर्नमा सहयोग पुर्‍याउन सबैलाई एकमुष्ठमा आभार प्रकट गरिएको छ।


Share this news
आजको रोजाइ
छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

छेवाङ भुटियाले विश्व लिफ्टिङमा दिलाए 2 स्वर्ण पदक

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

बयोवृद्धा ठूली छेत्रीले मनिषा छेत्रीलाई दिइन् आशीर्वाद

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

मेरो भोइसकी दक्षता गुरूङले भावुक बनेर आँशु खसालिन्

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

जीटीए आइडल ग्राण्ड फिनाले गरियो स्थगित

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

राष्ट्रिय जुनियर बक्सिङ्ग टुर्नामेण्ट-मा पहाडका ६ खेलाडी

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

MWAC को निष्क्रियतामाथि क्रामाकपाको क्षोभ

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

गोरामुमो दा. सदर २ का अध्यक्ष चुनिए शिशिर राई

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण

चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण