राष्ट्रिय राजमार्ग 10 को विभिन्न ठाउँमा गएको पहिरोको कारण 6 अगस्तसम्म बन्द रहने आदेश जारी गरिएको छ। पुलीस प्रशासनले 3 अगस्त बेलुका 8 बजेदेखि 6 अगस्तको साँझ 6 बजेसम्म बन्द रहने आदेश जारी गरिएको छ। यो आदेश सबै गाडीहरूलाई आऊजाऊ गर्न मनाही गरिएको छ।