चुङथुङ युथ स्पोर्टिङ्ग क्लबद्वारा फुटबल टुर्नामेन्ट गरिने

Share this news

चुङथुङ, 3 अगस्त(निसं): खेलको क्षेत्रमा युवाहरुलाई प्रोत्साहन गर्दै चुङथुङ युथ स्पोर्टिङ्ग क्लबले आगमी 9 अगस्त देखि इन्टर गार्डन फुटबल टुर्नामेन्टको आयोजन गर्ने भएको छ। यसको जानकारी युथ स्पोर्टिङ्ग क्लबका प्रमुख सदस्यहरु देव लिम्बु, पिटर खवास,अनिश मुखिया, हृदय तामाङले दिएका छन्। लोवर चुङथुङ उच्च विद्यालयको मैदानमा सम्पन्न हुने यस खेलको अन्तिम खेल आगमी सेप्टेम्बर महिनामा हुनेछ क्लबले बताए। ?यस  खेल फिफा-को नियममा खेलाईने सदस्यहरूले जनाए भने विजयी दललाई 50 हजार नगद पुरस्कार अनि उप-विजयी दललाई 30 हजार हजार नगद पुरस्कार लगायत आकर्षक ट्रफीहरु प्रदान गरिने सदस्य देव लिम्बुले जानकारी दिए।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन