Inauguration of additional classrooms and halls etc. of the school

पाठशालाको अतिरिक्त श्रेणी कक्ष र हल आदिको उद्घाटन

Share this news

*बालयुवा प्राथमिक पाठशालाको अतिरिक्त श्रेणी कक्षा, भान्सा घर, केटी शौचालय अनि नयाँ हलको उद्घाटन- कालेबुङका जिल्लापाल शुभ्र्यामण्यम टी IAS, बिधायक रुदेन सादा लेप्चा, बीडीओ कालेबुङ, श्रीमती ममता गुरुङ सभापति कालेबुङ पन्चायत समिति बिकास राई सभासद ३४ समस्टि अनि विभिन्न अधिकारीको बाहुलीबाट सम्पन्न गरियो। शिक्षा क्षेत्रमा छोटो अवधिमा पाठ्शालाले पूर्ण जिर्णोद्धार गरिएकोमा पाठ्शाला तर्फबाट सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।

Share this news
आजको रोजाइ
ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया