Appreciation for winning the Sikkim Kids Talent Contest

सिक्किम किड्स ट्यालेन्ट कन्टेस्ट जितेकी प्रशंसालाई सम्मान

Share this news

सिलगढीको मिलन मोड स्थित लिटल एञ्जल स्कूलको कक्षा ७ की प्रशंसा पाण्डेले सिक्किम किड्स ट्यालेन्ट प्रतियोगिता जितेकी छिन्। विद्यार्थीको प्रतिभा र कडा परिश्रम सार्थक भएको देखेर सम्पूर्ण विद्यालय परिवार रोमाञ्चित छौं भन्दै स्कूलकी प्रिन्सिपल श्रीमती राधिका शर्माले प्रशंसाको उपलब्धि साँच्चै प्रशंसनीय रहेको र उनीप्रति गर्व गर्ने बताएकी छिन्। यस अवसरमा प्रशंसालाई सम्मान गरिएको थियो। जसमा उनलाई चम्किलो तारा भनेर बधाइ र आशीर्वाद दिइएको थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।