सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

Share this news

कालेबुङ 42 न. रेली समथार समस्टि अन्तर्गत सुरुक क्षेत्रमा अरु पार्टी छोडेर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्। लगभग क्षेत्रको 30 घर परिवारले सीडब्ल्युसी मेम्बर कमल शर्माको उपस्थितिमा अजय एडवर्ड्स को हात दह्रिलो बनाउन आइजीजेएफको समर्थन गरेको उक्त पार्टीको सञ्चार प्रकोष्ठले जानकारी दिएको छ।

30 houses joined the Indian Gurkha Janshakti Front in Suruk


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान