पानीघट्टामा जंगली हात्तीको आक्रमणमा परि चालीस बर्षीया मिरिसटिला लकडाको मृत्यु। पुलिस अनि वन विभागले शव उद्धार गरेर पोष्टमर्टमको लागि पठाएको छ। जंगलमा दाउरा खोज्ने क्रममा हात्तीको आक्रमणमा परि महिलाको मृत्यु भएको बताइएको छ।