माग पूरा नभए सडक आन्दोलनमा ओर्लने चेतावनी

Share this news

घैयाबारी मलाबाँसे ठेकेदार संगठनले स्थानीयहरूलाई पीडब्ल्युडीको कार्यमा प्राथमिकता दिनुपर्ने माग गर्दै माग पूरा नभए सोमबारदेखि सडक आन्दोलनमा ओर्लने चेतावनी दिएको छ। घैयाबारी मलाबाँसे ठेकादार संगठन मिरिक महकुमा सभापति विदुर गुरुङ, उप-सभापति सन्तमनी सुब्बा, अमजद सुब्बा,सचिव: मदन तामाङ, सह- सचिव: रोहित देवान, अन्वेस माले, कोषाध्यक्ष राजेश प्रधानले दुधे गोकुल लजमा एउटा प्रेस भेलाको आयोजना गरेर उक्त चेतावनी दिंदै संगठनले क्षेत्रीय शिक्षित बेरोजगार युवाहरु आफ्नै क्षेत्रमा रहेर हरेक सामाजिक कार्य लगायत सर्वागीन बिकाशमा सहभागी बन्नलाई क्षेत्रमा आएको सरकारी गैर सरकारी बिकाश कार्यमा प्रत्यक्ष रुपमा सहभागी बन्ने वातावरण सृजना गर्नु पर्ने माग गरिरहेको जानकारी गराउँदै मलाँबासेदेखि घैयाबारीसम्म मिरिक महकुमा अन्तर्गत पर्ने हुनाले यहाँ हुने कुनै पनि कार्यको ठेका स्थानीयहरूले पाउनुपर्ने माग गरेको बताए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान