चिया श्रमिकहरूका लागि २०% बोनसको माग

Share this news

भारतीय गोर्खा जनशक्ति फ्रन्ट र हिल्स तराई डुवर्स श्रमिक संगठनले यसपटक चिया बगानका श्रमिकहरूका लागि २०% बोनसको माग गरेका छन्। उनीहरू आफ्नो यस मागमा अडिग रहेको जानकारी मिरिक महकुमा ट्रेड युनियनका अध्यक्ष तिलक लुङ्गेली र आईजीजेएफका केन्द्रीय सदस्य रोजेस थापाले दिएका छन्।
नेता द्वयले यस वर्षको बोनस भुक्तानीमा २०% माग गर्दै यो मागमा कटिबद्ध रहेको बताएका छन्। यस सम्बन्धमा उनीहरूले सम्बन्धित पक्षसँग वार्ता गर्ने र आफ्ना माग पूरा गराउन हरसम्भव प्रयास गर्ने बताएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान