शारिरिक असक्षम नानीहरुलाई मेघा आईडेन्डिटीफिकेशन शिविर

Share this news

दार्जीलिङ, 2 अगस्त(निसं): समग्र शिक्षा मिशन दार्जीलिङकाे आयाेजनामा विभिन्न विद्यालयका छात्र- छात्रालाई लिएर मेघा आईडेन्टिफिकेशन शिविरकाे आयाेजना गरियो। माेठ 70 जनाभन्दा ज्यादा विद्यार्थीवर्गले शिविरमा अंश ग्रहण गर्न सकेका थिए। विभागका पक्षमा प्रतिनिधित्व गर्दै काे-अडिनेटर प्रशान्त राईकाे सक्रियता रहेकाे थियाे।
कार्यक्रममा आवश्यक वस्तुहरुबारे काे-अर्डिनेटर सञ्जय घलेले बिस्तृत जानकारी दिए। डिस्ट्रिक प्राेग्राम- काे तत्ववाधानमा सम्पन्न कायर्यक्रममा   विभागीय पक्षबाट मिलन फुदुङ अनि अखिल मण्डल उपस्थित थिए। महत शिविरमा डा. प्रमाणिक डा. दरिपा, लाेप्साङ दिछेन लामा अनि क्लिनिमल साईकाेलाेजिष्ट डा. पी नाश्कर साक्षत रुपले उपस्थित थिए। शारिरिक अक्षम विद्यार्थीहरुलाई दार्जीलिङ जिल्ला अस्पतालले प्रमाण-पत्र दिनेछ। यसकाे आधारमा उनीहरुले आवाश्यक वस्तुहरु ग्रहण गर्न सक्ने विभागले बताएको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान