बिभागको हेलचेक्र्याइँले जनताले दुःख पाइरहेको आरोप

Share this news

जीटीएको स्वास्थ्य बिभागको हेलचेक्र्याइँले गर्दा जस्तो गरीब आम जनता अनि अस्पतालको कर्मचारीहरुले दुःख पाइरहेको आइजीजेएफकी नेतृ नोराजोन लिम्बूले बताएकी छिन्। उनले, जीटीएको स्वास्थ्य बिभागले लिफ्ट बनाउनु खोजेको जस्तो गरेर आम जनतालाई बारम्बार यही
समस्या दिइरहेको छ, किन उक्त कार्यमा ढिलाई गरेर साधारण जनतालाई मर्कामा पारेको भन्दै नोराले स्वास्थ्य बिभागको मुखियालाई प्रश्न गरिन्। लिफ्ट कहिले बनिसक्छ यसबारेमा लिखितरुपमा दिनपर्ने माग गर्दै उक्त कार्यको लागि आफु डटेर अघि आउनेछु अनि गरीब जनताको आवाज बन्ने नोराले बताएकी छिन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न