Kanchenjunga Krishna Memorial Award
Kanchenjunga Krishna Memorial Award

अमीर सुन्दासलाई कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार दिइने

Share this news

आगामी २० अगस्त २०२५-को दिन बाग्राकोट, पश्चिम बङ्गालका प्रसिद्ध मूर्तिकार अमीर सुन्दासलाई नेपाली साहित्य परिषद् सिक्किमद्वारा प्रदान गरिने ‘कञ्चनजङ्घा कृष्ण स्मृति पुरस्कार’द्वारा विभूषित गरिने भएको छ। ने.सा.प. सिक्किमद्वारा ३४औँ नेपाली भाषा मान्यता दिवसको अवसरमा उनलाई यो राष्ट्रिय स्तरको पुरस्कारद्वारा पुरस्कृत गरिने भएको छ।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन