पत्रकार मृणाल राणा पितृ शोकमा

Share this news

दार्जीलिङ,1 अगस्त (निसं): पत्रकार साथै दार्जीलिङ प्रेस गिल्डका सदस्य मृणाल राणा पितृ शोकमा परेका छन्।  उनका पिता सुबास चन्द्र राणाको बुधबार बिहान लगभग 11:30 बजीतिर निधन भयो, उनी 72 वर्षका थिए । स्वर्गीय राणाले उनी पछि पत्नी  कमला राणा(मिस) दुई छोरा मृणाल राणा, पालजर लेप्चा (सुरज) अनि छोरी मेघना राणा छोडी गएका छन् ।  स्वर्गीय राणाको पार्थिव शरीर उनको निजी वास स्थान प्रधान कटेज हरिदास हट्टा कन्भेन्ट रोड दार्जीलिङ
बाट शुक्रबार अन्तिम संस्कार गरिने छिमेकी सुत्रद्वारा जानकारी रहेको छ।




Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न