मिरिक झीलमा निर्मित एसटीपी आयो संचालनमा

Share this news

पर्यटनको क्षेत्रमा मिरिकलाई चिनाउने मिरिक झीलमा स्वच्छ पानी पठाउने उद्देश्य राखेर करोडौं रूपियाको लागतमा निर्माण गरिएको तीनवटा एसटीपी (सेवेज ट्रिटमेन्ट प्लान्ट) दुईको सफल परीक्षण बिहीबार गरिएको छ। मिरिक नगरपालिका अध्यक्ष एलबी राईको उपस्थितिमा उक्त सफल परीक्षण भएपछि एसटीपी सुचारू हुने नगरपालिका अध्यक्ष एलबी राईले बताए। तिनले एसटीपी दुईले दुई सय घरलाई जाडेको जो अझ बढ्न पनि सक्नेछ भन्दै तीवर्षसम्म उक्त योजनालाई विभागले संचालन गरेर मिरिक नगरपालिकालाई हस्तान्तरण गर्ने बताए। तिनले सफल परीक्षण भएपछि निरन्तर संचालनमा आउने भन्दै चाँडै एसटीपी एक र दुई पनि परीक्षण गरेर संचालनमा ल्याइने बताए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा