क्वार्टर आगलागीमा विनयको क्षतिपूर्तिको माग

Share this news

दार्जीलिङ,31 अगस्त (निसं): दार्जीलिङ नजिक कागझोडाको वन विभाग क्वार्टर आगलागी काण्डमा  दार्जीलिङ अग्निशमन विभागका सम्पुर्ण क्रु मेम्बर्स,  सम्पुर्ण पानी बोक्ने ट्रकका ड्राइभर दाजु-भाईहरू , अन्य ड्राइभर दाजु भाई , स्थानीय मानिसहरू , आईजीजेएफ-का स्वयंसेवकहरू , दार्जीलिङ नगरपालिकाका अध्यक्ष साथै 11 नम्बर वार्डका नगरपाल साथै पुलिस अनि वन-विभागका स्वयंसेवकहरुको अथक प्रयासमा धेरै नै क्षति भएतापनि अन्तत आगोलाई काबुमा ल्याउन सफल भए – सबै नै धन्यवादका पात्रहरू हुन् भनी सभासद विनय तामाङले भनेका छन्।उनेल अझ भनेका छन्,एकता नै सम्भव भएसम्मको उत्तम शक्ति हो। यद्यपि सात परिवारहरू पुर्णतय प्रभावित भएका छन् । जिल्ला प्रशासन, जीटीए अनि  पश्चिम बंगाल सरकार- ले पीडित परिवारहरूलाई पर्याप्त क्षतिपुर्तिको निम्ति व्यवस्था मिलाइयोस् । सबै परिवारहरूले आफ्ना आवश्यकीय र महत्त्वपुर्ण कागजातहरू गुमाएका छन्। विभिन्न सरकारी संस्थाहरूमा रेकर्ड अनुसार आवश्यक कागजातहरू उपलब्ध गराउनु पश्चिम बंगाल सरकार र दार्जीलिङ  जिल्ला प्रशासनले सहायता प्रदान गरिदियोस भनी विनय तामाङले माग गरेका छन्।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग