दार्जीलिङ इनर ह्वील क्लबको 53औं स्थापना दिवस 

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं):दार्जीलिङ इनर ह्वील क्लब, जिल्ला 324 -को 53औं स्थापना समारोह होटल एल्गिन, दार्जीलिङमा सफलतापूर्वक सम्पन्न भयो। यस कार्यक्रममा नयाँ कार्यकारिणी समिति गठन गरियो, जसमा अध्यक्षको रूपमा ललिता तामाङ, उपाध्यक्षमा सञ्जु चाचन, सचिवमा अनुपम झा, कोषाध्यक्षमा फीरोजा बानु, आईएसओमा सुष्मा लामा, सम्पादकमा सीमा पाख्रिन र तत्कालीन अध्यक्षको रूपमा नीतु जैन चयन भए।
समारोहको शूरुवात पूर्व अध्यक्ष नीतु जैनले नयाँ अध्यक्ष ललिता तामाङलाई चार्टर, कलर र गाभल हस्तान्तरण गरे |  उहाँले आफ्नो अध्यक्षीय कार्यकाल सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो र सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिए। नयाँ अध्यक्ष ललिता तामाङले उत्साहपूर्वक आफ्ना कार्यकारिणी सदस्यहरूलाई प्रस्तुत गर्दै प्रत्येक सदस्यलाई उनीहरूको नयाँ जिम्मेवारीहरूमा नियुक्त गरिन्  र नयाँ कार्यकारिणी टीम 2025-26 को रूपमा घोषणा गरिन् । उपस्थित सबै सदस्यहरूले नयाँ टीमलाई गर्वका साथ बधाई ज्ञापन गरियो।

Share this news
आजको रोजाइ
सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द

क्यापका महासचिव हेमराज अधिकारीद्वारा राजीनामा

क्यापका महासचिव हेमराज अधिकारीद्वारा राजीनामा

सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

साँप भोटिएकोले मानिसहरूमा चिन्ता

साँप भोटिएकोले मानिसहरूमा चिन्ता

ग्राम सुधार समिति, उजेरी बस्तीद्वारा ज्ञापन-पत्र

ग्राम सुधार समिति, उजेरी बस्तीद्वारा ज्ञापन-पत्र

महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको  ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

छोरीहरूद्वारा बुवाको दाहसंस्कार, रूढीवादी मान्यता तोड्दै

छोरीहरूद्वारा बुवाको दाहसंस्कार, रूढीवादी मान्यता तोड्दै

टिस्टा नदीको समस्यामाथि कानूनी कारवाहीको तयारी

टिस्टा नदीको समस्यामाथि कानूनी कारवाहीको तयारी