सभासद सन्दिपद्वारा सडक सफाइ अभियान 

Share this news

दार्जीलिङ, 1 अगस्त (निसं): चुङथुङ चियाबारी छ्यासी चद्रपाल धुरा जाने मुल सडक हिजोको अबिरल वर्षाको कारण पैह्रो गएर सडक अवरोध भएको थियो, जसमा बिहिबार बिहान देखी नै क्षेत्रीय  सभासद सन्दिप क्षेत्रीले डोजर लगाएर उक्त रोड खोल्ने कार्य गरेको छ। सदैव सामाजिक कार्यमा अग्रसर बन्ने युवा सभासद सन्दिप क्षेत्रीले आफ्नु समष्टिमा निरन्तर रूपमा सहयोगका कार्यहरू गरेकोमा गाउँ सृजनशिल समाजका सभापति-सचिव लगायत सबै-सबैले आभार व्यक्त गरेका छन्। आजको यस असल कार्यमा सभासद सन्दिप क्षेत्री सँगै समष्टि सहसचिव सुन्दर राई, दर्पण राई, समल राई, सञ्जोक राई, सचिन राईको विशेष उपतिथि थियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।