Request to Pratima Rai to inspire the youth society

युवा समाजलाई प्रेरित गरिरहने प्रतिमा राईसित आग्रह

Share this news

आफ्नो कार्यबाट सधैं युवा समाजलाई प्रेरित गरिरहने एभरेष्टर प्रतिमा राईसित आग्रह गरेका एडिसनल डाइरेक्टर जेनरल विवेक त्यागी जनाउँछन्।
दार्जीलिड आइपुगेका विवेक त्यागीले एनसीसी-का एभरेष्टर प्रतिमा राईसितको भलाकुसारीमा सफल जीवनको कामना व्यक्त गर्नुकासंगै उक्त आग्रह गरिएको उनको भनाइ छ। भ्रमणबारे मिडिया सम्बोधनमा उनले दार्जीलिड ग्रुप एनसीसी हेडक्वार्टर-लाई बड्गाल-सिक्किम डाइरेक्टोरेट-को अभिन्न अड्ग बताए भने दार्जीलिड आएर सबैसंग भेट गर्नु छुट्टै आनन्द अनुभव हुने मत पोखेका छन्


Share this news
आजको रोजाइ
जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

जीटीएले महीनाब्यापी भाषा मान्यता दिवस पालन गर्ने

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

सुरक्षाबल-आतंककारी भिडन्तमा एक आतंकी मरे

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द

रङ्पो नजिकै पहिरोले राष्ट्रिय राजमार्ग १० फेरि बन्द

क्यापका महासचिव हेमराज अधिकारीद्वारा राजीनामा

क्यापका महासचिव हेमराज अधिकारीद्वारा राजीनामा

सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

सुरुकमा 30 घर इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल

साँप भोटिएकोले मानिसहरूमा चिन्ता

साँप भोटिएकोले मानिसहरूमा चिन्ता

ग्राम सुधार समिति, उजेरी बस्तीद्वारा ज्ञापन-पत्र

ग्राम सुधार समिति, उजेरी बस्तीद्वारा ज्ञापन-पत्र

महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

महल्दिरामदेखि जङ्गपानासम्म घिर्लिङ मार्फत चियापत्ती

विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको  ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

विभिन्न समस्याहरु विषयमा उजेरी बस्तीको ग्राम सुधार समितिद्वारा खरसाङ नगरपालिकामा ज्ञापन

छोरीहरूद्वारा बुवाको दाहसंस्कार, रूढीवादी मान्यता तोड्दै

छोरीहरूद्वारा बुवाको दाहसंस्कार, रूढीवादी मान्यता तोड्दै